काठमाडौं महानगरपालिकाले अबदेखि वर्गीकरण गरेको फोहर मात्र व्यवस्थापन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने... पुरा समाचार
आज आइतबार बर्षा र हिमपातको संभावना,चिसो अझ बढ्ने
काठमाडौं । आज आइतबारबाट देशका अधिकांश स्थानमा बर्षा र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको... पुरा समाचार
पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन
काठमाडौँ । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको... पुरा समाचार
सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै जाने प्रक्षेपण
काठमाडौं । यो साता विश्व बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । साताको पहिलो दिनदेखि मूल्य... पुरा समाचार
सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक... पुरा समाचार
नारायणी नदी किनारमा चियाको प्रदर्शनी गरिने
चितवन । माघ २६ र २७ गते नारायणी नदी किनारमा नेपाली चियाको बृहत प्रदर्शनी तथा टि... पुरा समाचार
आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ... पुरा समाचार
सरकारी निर्णयबिनै दस रोपनी हिनामिना
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको... पुरा समाचार
हरेक १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच मरु टोलमा नचाइयो
काठमाडौँ । हरेक १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच मरु टोलमा नचाइएको छ । सामान्य बोलीमा पचली... पुरा समाचार
उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । विशेष अदालतले घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव... पुरा समाचार
नेपाल स्काउटको माघ २७ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित
काठमाडौं । नेपाल स्काउटको माघ २७ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ। प्रधानमन्त्री... पुरा समाचार
आज पनि अधिकांश क्षेत्रमा हिमपात र वर्षा कायमै
काठमाडौँ । बिहीबार देखि ह्वात्तै बढेको चिसो शुक्रवार पनि कायमै रहने जनाएको छ । मौसम पूर्वानुमान... पुरा समाचार


























