चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले... पुरा समाचार
बाह्र वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको... पुरा समाचार
आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । ... पुरा समाचार
नेपाल पत्रकार महासंघको महाधिवेशन काठमाडौंमा हुने
काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको उपलब्ध केन्द्रीय... पुरा समाचार
कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको... पुरा समाचार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी
काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ... पुरा समाचार
नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’
सुर्खेत।भाषा र साहित्यमा लामो समय अध्ययन गरेको अध्ययेताहरुले नेपाली भाषा र साहित्यको खास पृष्ठभूमि कर्णाली भएको... पुरा समाचार
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल... पुरा समाचार
ब्रिटिस काउन्सिलले काठमाडौं महानगरमा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं। ‘महिला सशक्तिकरण, नेतृत्व तथा क्षमता विकास (लैंगिक र समावेशी) कार्यक्रम’ सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले व्रिटिस... पुरा समाचार
‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन... पुरा समाचार
उपभोग्य वस्तुको एमआरपी नतोकिए फर्म खारेज गर्ने सरकारको चेतावनी
काठमाडौं । सरकारले वस्तुको स्रोत केन्द्रमै अधिकतम खुद्रा मूल्य तोक्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।... पुरा समाचार
आज मंगलबार सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुन लगातार दुई दिन ओरालो लागेको... पुरा समाचार




























