citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्।

सोल्टी होटलमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत नेपालका उच्चपदस्थ व्यक्तिहरू सहभागी छन्।

राजा थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका हुन्। उनलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

himalayan life insurance
igi long