citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज मंगलबार सुनचाँदीको मूल्यमा गिरावट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुन लगातार दुई दिन ओरालो लागेको हो । आज मात्र सुुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो ।

मंगलबार छपावाला सुनको मूल्य एक लाख ३५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।

himalayan life insurance
igi long