citizens life insurance long ad
stcnepal long ad
रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण

रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण

युक्रेसँग सिमाना जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको उक्त क्षेत्रका गभर्नरले मङ्गलबार बताएका... पुरा समाचार

अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ : बाइडेन

अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’... पुरा समाचार

जी–७ बैठक : हिरोसिमामा विश्वका धनी र शक्तिशाली देशका प्रमुखहरु

जी–७ बैठक : हिरोसिमामा विश्वका धनी र शक्तिशाली देशका प्रमुखहरु

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा... पुरा समाचार

अमेरिकाको न्यू मेक्सिकोमा गोली चल्यो, तीन जनाको मृत्यु

अमेरिकाको न्यू मेक्सिकोमा गोली चल्यो, तीन जनाको मृत्यु

अमेरिकामा फेरी गोली चलेको घटना बाहिर आएको छ । न्यू मेक्सिकोको फार्मिङ्टनमा भएको गोलीकाण्डमा कम्तीमा तीन... पुरा समाचार

भारतले वासिङटनमा भारतीय पत्रकारमाथि खालिस्तान समर्थकहरुले गरेको आक्रमणको निन्दा

भारतले वासिङटनमा भारतीय पत्रकारमाथि खालिस्तान समर्थकहरुले गरेको आक्रमणको निन्दा

वासिङटन डिसीमा रहेका भारतीय पत्रकार माथि खालिस्तान समर्थकहरुले आक्रमण गरेपछि अमेरिकास्थित भारतीय दुतावासले जारी गरेको विज्ञप्तिमा... पुरा समाचार

भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई ठूलो झड्का

भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई ठूलो झड्का

कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले २२४ सिटमध्ये १३६ सिट प्राप्त गरी बहुमत प्राप्त गरेको छ... पुरा समाचार

बेलायतमा ब्याजदर १५ वर्षकै उच्च बिन्दुमा, ४.५ प्रतिशत पुग्यो

बेलायतमा ब्याजदर १५ वर्षकै उच्च बिन्दुमा, ४.५ प्रतिशत पुग्यो

लण्डन । बैंक अफ इङ्ग्ल्याण्ड (बीओई) ले आफ्नो बेन्चमार्क ब्याज दर ०.२५ प्रतिशत  बिन्दुले  बढाएर ४.५... पुरा समाचार

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश

पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उहाँलाई तत्काल रिहा... पुरा समाचार

अमेरिकामा १६ वर्षयताकै उच्च ब्याजदर

अमेरिकामा १६ वर्षयताकै उच्च ब्याजदर

न्युयोर्क । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै लगातार १० औं पटक... पुरा समाचार

भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान

भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान

एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गर्दा भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान... पुरा समाचार

चीनसँग सन् २०२७ मा लडाइँ हुन्छस् विदेशमन्त्री जोसेफ

चीनसँग सन् २०२७ मा लडाइँ हुन्छस् विदेशमन्त्री जोसेफ

ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनसँग सन् २०२७ मा लडाइँ हुने बताउनुभएको छ । युद्धको लागि तयारी... पुरा समाचार

युक्रेनका लागि हतियार नपठाउन दक्षिण कोरियालाई रूसको चेतावनी

युक्रेनका लागि हतियार नपठाउन दक्षिण कोरियालाई रूसको चेतावनी

मस्को। सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार... पुरा समाचार