चीनसंगको तनावबीच फिलिपिन्सले अमेरिकासंग सैन्य अभ्यास गर्ने
अप्रिल १२ मा ह्वाइट हाउसमा भएको अभूतपूर्व त्रिपक्षीय शिखर सम्मेलनमा उनीहरूको द्विपक्षीय सम्बन्धलाई पुनः पुष्टि गरेपछि,... पुरा समाचार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति ३ प्रतिशतभन्दा कम हुने अनुमान
क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण... पुरा समाचार
रुसी आवासीय भवनमा युक्रेनद्वारा आक्रमण, १५ जनाको मृत्यु
रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा सोमबार दश तले आवासीय अपार्टमेन्ट भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु भएको... पुरा समाचार
भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण दिने
भारत सरकारले माल्दिभ्सलाई एक वर्षका लागि पाँच करोड अमेरिकी डलर सहयोग प्रदान गरेको छ । “स्टेट... पुरा समाचार
चिनिया स्मार्टफोन विक्रेता वनप्लसले अर्को खुद्रा समूहले उठाएको गुनासोहरुको बीचमा भारतमा सम्भावित व्यापक बिक्री प्रतिबन्धको सामना गर्दछ
नयाँ दिल्ली। अखिल भारतीय मोबाइल रिटेलर्स एसोसिएसन १५०,००० भन्दा बढी ईंट–र–मोर्टार स्मार्टफोन विक्रेताहरूको प्रतिनिधित्व गर्दै, वनप्लसको... पुरा समाचार
इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान
इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम रहेको राजनीतिक मिसन समाप्त... पुरा समाचार
सौर्य आँधी पृथ्वीसँग ठोक्किंदा सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो
पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो ।... पुरा समाचार
एयर इन्डिया एक्सप्रेसका कर्मचारीको हडताल समाप्त
नयाँदिल्ली। उडान तालिकामा दुई दिनको गम्भीर अवरोधपछि विमान सेवाका कर्मचारीको हडताल समाप्त भएको एयर इन्डियाले जनाएको... पुरा समाचार
साउदी अरेबियाले हज यात्राको नियम कडा बनायो
साउदी अरेबियाको गृह मन्त्रालयले यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउन विभिन्न चेतावनी सहितको नियम निकालेको छ... पुरा समाचार
नेदरल्याण्डमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि डोजर चलाइयो
नेदरल्यान्ड्स प्रहरीले प्यालेस्टाइन समर्थक आन्दोलनकारी विद्यार्थीहरूलाई बुलडोजर प्रयोग गरी तितरबितर पारेको छ। नेदरल्याण्डको एम्स्टर्डम विश्वविद्यालयमा प्यालेस्टाइनको... पुरा समाचार
पूर्व राष्ट्रपति ट्रम्प र पोर्नस्टार डेनियल अदालतमा पहिलोपटक आमनेसामने
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलसँग अदालतमा पहिलोपटक आमनेसामने भएका छन् । पूर्वराष्ट्रपति... पुरा समाचार
२३ थप इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण
अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको छ । स्टारलिंक... पुरा समाचार


























