अमेरिकाको विद्यालयमा गोली चल्यो, शिक्षकसहित कम्तीमा १८ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १७ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ ।... पुरा समाचार
अष्ट्रेलियामा निर्वाचन : प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय
एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन् । प्रारम्भिक रुझानले... पुरा समाचार
शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको शिकागोमा भएको बन्दुक हमलामा कम्तीमा २ जनाको मृत्यु भएको छ । फास्ट फूड... पुरा समाचार
युक्रेनमा रुसी हमला : विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी
एजेन्सी । युक्रेनमा रुसको आक्रमणले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।... पुरा समाचार
कोभिड १९ बाट अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका संक्रमित
एजेन्सी । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्। महामारी... पुरा समाचार
श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यक: प्रधानमन्त्री
एजेन्सी । ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ... पुरा समाचार
भारत र अमेरिकाले पाकिस्तानलाई आतंकवादका लागि प्रयोग नगर्न आग्रह
काठमाडौं । भारत र अमेरिकाले पाकिस्तानलाई आफ्नो नियन्त्रणमा रहेको कुनै पनि भूभाग आतंकवादी हमलाका लागि प्रयोग... पुरा समाचार
श्रीलंकामा फेरि आपतकाल घोषणा
एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला... पुरा समाचार
चीनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दो
बेइजिङ । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ ।चीनका विभिन्न सहर र... पुरा समाचार
मे १२ मा अमेरिकाले ग्लोबल कोभिड शिखर सम्मेलन गर्ने
वासिङ्टन । कोभिड–१९ सङ्कटको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन मे... पुरा समाचार
फिलिपिन्समा बाढी पहिरोमा परी ११० अझै बेपत्ता, अहिलेसम्म १६७ को मृत्यु
मनिला । फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको सङ्ख्या १६७ पुगेको... पुरा समाचार
चरम आर्थिक संकट झेलिरहेको श्रीलंकामा अत्यावश्यक औषधिको अभाव
एजेन्सी । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा औषधिको अभाव हुन थालेको छ । बिरामीका लागि... पुरा समाचार


























