राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै... पुरा समाचार
ब्राजिलको राष्ट्रपतीय निर्बाचन : बोल्सोनारो र लुलाबीच प्रतिस्पर्धा
एजेन्सी । दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले हार स्वीकार नगर्नसक्ने हल्लाबीच ब्राजिलका वामपन्थी उम्मेदवार लुइज इनासियो लुला... पुरा समाचार
विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने
एजेन्सी । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।विश्व... पुरा समाचार
पाकिस्तानी रुपियाँको भाउ निरन्तर ओरालो
इस्लामावाद । पाकिस्तानी रुपियाँ अमेरिकी डलरको तुलनामा लगातार ओरालो लागेको छ । अन्तरबैङ्क बजारमा ०.५० प्रतिशतभन्दा... पुरा समाचार
क्वीन्सल्याण्डमा विश्वकै ठूलो पम्प गरिएको जलविद्युत् परियोजना
सिड्नी । अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण... पुरा समाचार
अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
एजेन्सी । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको... पुरा समाचार
युक्रेनका चार क्षेत्र रुसमा गाभिएको राष्ट्रपति पुटिनको घोषणा
एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र रुसमा गाभिएको घोषणा गरेका छन्। पुटिनले शुक्रबार... पुरा समाचार
अफ्रिकी मुलुक बुर्किना फासोमा फेरि सैनिक ‘कू’
एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले सैन्य नेता पाउल हेनरी दामिबाको सरकार अपदस्थ गरेको छ... पुरा समाचार
वयस्क साइटमा तस्बिर पोस्ट गर्ने म्यानमारकी मोडललाई ६ वर्ष जेल
एजेन्सी । म्यानमारको सैनिक अदालतले वयस्क साइट ओन्लीफ्यान्स लगायत अन्य प्लेटफर्महरूमा तस्बिरहरू पोस्ट गरेको अभियोगमा एक... पुरा समाचार
अमेरिकामा समुद्री आँधी कारण १५ जनाको मृत्यु, कैयौं बेपत्ता
एजेन्सी । अमेरिकी राज्य फ्लोरिडामा इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको छ... पुरा समाचार
युक्रेनका ४ क्षेत्र रुसले औपचारिक रुपमा आज गाभ्दै
एजेन्सी । रुसले युक्रेनका ४ वटा क्षेत्रलाई आज (शुक्रबार) औपचारिक रुपमा गाभ्ने भएको छ ।मस्कोको रेड... पुरा समाचार
भारतमा आईफोन १४ को उत्पादन सुरु
एजेन्सी । अमेरिका चीनबीचको ब्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन लागिएको बताएको... पुरा समाचार


























