वाणिज्य बैंकहरुद्वारा निक्षेप र कर्जा लगानीमा वृद्धि
काठमाडौं । तरलता अभावकाबीच वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि गरेका छन् ।... पुरा समाचार
नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने
काठमाडौं । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले... पुरा समाचार
जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण... पुरा समाचार
सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आइपिओ निष्काशन गर्ने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ ।... पुरा समाचार
एनएमबि बैंकले स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न एनएमबि बजार आयोजना गर्नेर्
काठमाडौं । एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र... पुरा समाचार
आयात प्रतिस्थापन गर्न मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प छैन स् अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन्... पुरा समाचार
राज्य र मुलुकको अर्थतन्त्रले आन्तरिक उत्पादनमा वृद्धि खोजेको छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा... पुरा समाचार
डिम्याट खाता खोल्ने ५४ लाख पुगे
काठमाडौं। पुँजीबजारमा डिम्याट खाता खोल्ने सेयर लगानीकर्ताको संख्या ५४ लाख नाघेको छ। सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट... पुरा समाचार
बैंकहरुको निक्षेप मुद्दतीमा ब्याजदर बढाए
काठमाडौं । दुई दर्जन भन्दा बढी वाणिज्य बैंक र डेढ दर्जन विकास र फाइनान्स कम्पनीहरुले साधारण... पुरा समाचार
नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २६ हजार २५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा... पुरा समाचार
आजको विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय... पुरा समाचार
खल्तीका ग्राहकले फोनपेबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने
काठमाडौं । खल्ती डिजिटलका ग्राहकले खल्तीको मोबाईल एप्स्मार्फत पहिलोपटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा... पुरा समाचार


























