खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर ईमेल ठेगाना अद्यावधिक... पुरा समाचार
गरिमा विकास बैंकका ग्राहकले ओम र कान्तिपुर डेन्टल हस्पिटलको उपचार सेवामा छुट पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल... पुरा समाचार
एभरेष्ट बैंकमा कर्मचारीको माग
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । काठमाडौं उपत्यकाभित्रको कार्यालयका लागि गोल्ड टेस्टर... पुरा समाचार
नेपाल राष्ट्र बैंकले रु ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
हिमालयन बैंकले १० वर्षदेखि निष्क्रिय खाता बन्द गर्दै
काठमाडौं । हिमालयन बैंकले १० वर्षदेखि शून्य मौज्दात भई चल्ती नभएका खाताहरू बन्द गर्ने भएको छ... पुरा समाचार
बैंकहरुलाई राजश्व तथा अन्य सरकारी रकम प्रणालीमा तत्काल प्रविष्टी गर्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई राजस्व तथा अन्य सरकारी रकम प्रणालीमा तत्काल प्रविष्टी गर्न... पुरा समाचार
नेपाल राष्ट्र बैंकले समायोजन गर्यो आरटीजीएस प्रणाली सञ्चालन समय
काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सञ्चालन समय समायोजन गरेको छ। सरकारले कार्यालय समय परिमार्जित... पुरा समाचार
सांग्रिला डेभलपमेन्ट बैंकले नाफा साढे ४८ करोड
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ९ महिनामा झण्डै साढे ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ... पुरा समाचार
मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशत बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्तसम्म) को वित्तीय विवरण... पुरा समाचार
महालक्ष्मी विकास बैंकको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक
काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको... पुरा समाचार
प्राइम कमर्सियल बैंक तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण आज प्रकाशित... पुरा समाचार
नबिल बैंकको नाफा ६ अर्ब ७६ करोड, अधिकांश सूचकमा उल्लेख्य सुधार
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो... पुरा समाचार
























