नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २४ गते २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने... पुरा समाचार
सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी... पुरा समाचार
मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि
काठमाडौँ । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५ दशमलव २ प्रतिशत पुगेको ।... पुरा समाचार
प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ... पुरा समाचार
लामो समयदेखि सुस्त बनेको घरजग्गा बजारमा पुनः चलायमान हुने सङ्केत
काठमाडौँ । लामो समयदेखि सुस्त बनेको घरजग्गा बजारमा पुनः चलायमान हुने सङ्केत देखिएको छ । ब्याजदरमा... पुरा समाचार
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव: साताव्यापी वृक्षरोपण
काठमाडौं । नबिल बैंक लिमिटेडले आइतबार वृक्षरोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज असार २२ गते २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २२ गते २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने... पुरा समाचार
‘अस्वाभाविक कर्जा विस्तारले आर्थिक वृद्धि अस्थिर’
काठमाडौँ । विगत ३५ वर्षमा नेपालमा भएका तीन वटा अस्वाभाविक कर्जा विस्तार (क्रेडिट बुम) ले आर्थिक... पुरा समाचार
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय... पुरा समाचार
नेपाल एसबिआई बैंक अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्सद्धारा होलसेल बैंकिङ्ग अवार्ड २०२६... पुरा समाचार
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई... पुरा समाचार
महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष... पुरा समाचार





















