फोटोनले नेपाल सहित विश्वव्यापी रुपमा मनायो २८औं वार्षिकोत्सव
काठमाडौं । विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम... पुरा समाचार
महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्प प्रा.लि. बीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने... पुरा समाचार
नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक
काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको... पुरा समाचार
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले भृकुटीमण्डपमा... पुरा समाचार
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
काठमाडौं । नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि... पुरा समाचार
नाडा अटो शोमा महालक्ष्मी विकास बैंक पनि
काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत... पुरा समाचार
नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता
काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकरले नेपालमा जिकरका... पुरा समाचार
आजदेखि नाडा अटो शो–२०२४
काठमाडौं। नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आजदेखि नाडा अटो शो २०२४ आयोजना हुँदैछ... पुरा समाचार
एमजी मोटर्सका दुई नयाँ सेवा केन्द्र
काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्सले काठमाडौंमा दुई नयाँ सेवा... पुरा समाचार
जोनसेनले नेपाल ल्यायो ९ मोडलका मोटरसाइकल र स्कुटर, यस्तो छ मूल्य
काठमाडौं । चिनियाँ टु–ह्विलर ब्रान्ड जोनसेन नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले... पुरा समाचार
सुजुकी भी स्ट्रोम २५० को मूल्य ७ लाख रुपैँया
काठमाडौँ । नेपाली बजारमा एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम २५० को ६ लाख ९९ हजार ९०० रुपैयाँमा... पुरा समाचार
होन्डा ‘कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक उपहार योजना
काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा ‘कार दशैं उपहार, अफरमाथि अफर’ नामक... पुरा समाचार


























