stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईएमबी एस क्यापिटलको साधारणसभा पुस २० गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईएमबी एस क्यापिटलले लाभांश पारित गर्ने एजेन्डा सहित साधारणसभा बोलाएको छ । बुधबार सूचना जारी गर्दै पुस २० गते काठमाडौंको लाजिम्पाटमा रहेको एनआईएमबी एस क्यापिटलको सभाहलमा साधारण सभा आयोजना गर्ने भएको हो ।

साधारणसभाले यसअघि सञ्चालक समितिले पारित गरेको १२.३७ प्रतिशतले हुन आउने रकम नगद लाभांश र ३.०९२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीको पुँजी परिवर्तन तथा प्रबन्धपत्र नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका कुल ८ वटा प्रस्तावमाथि छलफल हुने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari