stcnepal long ad
ime life insurance
national life
global ime bank long

सनराइज ब्लुचिप फण्डको नगद लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डले कर सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

 

IME Lifesidebar
kumari