sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

“हिमालयन ८०–२०” म्युचुअल फन्डको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘हिमालयन ८०(२०’ म्युचुअल फन्डको लाभांश घोषणा भएको छ ।

क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट यस फन्डका इकाईधनीहरुलाई कर सहित ६ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।

 

gold
prabhu bank
nawakantipur long