evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

माछापुच्छ्रे क्यापिटलको पाँचौं वार्षिक साधारण सभा कात्तिक १३ गते

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारण सभा कात्तिक १३ गते गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन् । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

चालु आवका लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि साधारण सभाले टुङ्ग्याउनेछ । साधारण सभा काठमाडौंको बालुवाटार गौरीधारास्थित बालु्वाटार प्यालेस बैंक्वेटमा विहान ११ बजेदेखि स्रु हुने छ ।

himalayan life insurance long ad
igi long