sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

मुक्तिनाथ क्यापिटलमा नयाँ सञ्चालक लिलानाथ ढकाल नियुक्त

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ क्यापिटलमा नयाँ सञ्चालक नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले सञ्चालकमा लिलानाथ ढकाललाई नियुक्त गरेको हो ।

मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाइटरको रुपमा काम गर्नाका साथै अन्य विभिन्न संस्थामा उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव ढकालसँग छ ।

यसअघि उनले तत्कालीन हाथवे फाइनान्स कम्पनीमा दुई वर्ष सञ्चालक पदमा र अन्य विभिन्न संस्थामा पनि व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका छन् ।

gold
kumari bank
nawakantipur long