citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मुक्तिनाथ क्यापिटलमा नयाँ सञ्चालक लिलानाथ ढकाल नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मुक्तिनाथ क्यापिटलमा नयाँ सञ्चालक नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले सञ्चालकमा लिलानाथ ढकाललाई नियुक्त गरेको हो ।

मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाइटरको रुपमा काम गर्नाका साथै अन्य विभिन्न संस्थामा उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव ढकालसँग छ ।

यसअघि उनले तत्कालीन हाथवे फाइनान्स कम्पनीमा दुई वर्ष सञ्चालक पदमा र अन्य विभिन्न संस्थामा पनि व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका छन् ।

himalayan life insurance
igi long