stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआइसी एसिया ग्रोथ फन्ड–२ को इकाई नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ‘एनआइसी एसिया ग्रोथ फन्ड–२’ म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको छ ।

एनआइसी एसिया क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष अन्तर्गत ‘एनआइसी एसिया ग्रोथ फन्ड(२’ को ९ करोड ५ लाख इकाई नेप्सेमा सूचीकरण गरिएको हो ।

यस फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘एनआइसीजीएफ(२’ संकेत दिएको छ । यसको कारोबार मंगलबाट सुरु हनेछ ।

IME Lifesidebar
kumari