stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे क्यापिटलको साधारणसभा कार्तिक १३ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले कार्तिक १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटलले बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा सभा गर्ने जनाएको छ ।

साधारण सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने छन्।

त्यस्तै साधारण सभामा चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।

prabhu mahalaxmi
kumari