macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नबिल ब्यालेन्स्ड फण्ड–२ को असोज २६ गते बुक क्लोज मिति तय

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड–२ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

फण्डले असोज २६ गते एक दिनका लागि बुक क्लोज गर्न लागेको हो। त्यसकारण असोज २५ गतेसम्म कायम इकाईधनीले प्रतिफल पाउनेछन् । फण्डले करसहित ९।६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ।

 

 

१५ असोज २०८०, सोमवार ०७:१५ बजे प्रकाशित

NTA long ad