citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स म्युचुअल फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज सोमबार भदौ १८ गते अन्तिम दिन हो  ।  यस फन्डले नगद  लाभांश वितरण गर्न मंगलबार भदौ १९ गते बुक क्लोज गर्दैछ ।

यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।  सिटिजन्स म्युचुअल फन्ड –२ का इकाईधनीहरुलाई करसहित ८५ नगद लाभांश वितरण गर्नेछ ।

यसर्थ, यसले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यस कोष व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको छ ।

IME Life
kumari