citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

वैदेशिक रोजगार जानेलाई प्रभु बैंकको नयाँ योजना

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । १५ माघ प्रभु बैंकले वैदेशिक रोजगार जानेहरुको लागी ‘वैदेशिक रोजगार ऋण’ योजना ल्याएको छ । बैंकले प्रदेश नम्बर २ का पाँच वटा जिल्ला केन्द्रित गरी यूकेएडसीपसँगको समन्वयमा यस्तो योजना ल्याएको जनाएको हो । वैदेशिक रोजगारीमा जानेका लागि सीप विकासका लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही जिल्लालाई केन्द्रित गरी यो योजना ल्याएको छ ।

यो योजनाको बैंकका प्रमुख व्यापार अधिकृत मणीराम पोखरेल र सीपका टिम प्रमुख बलजित बोहोराले सार्वजनिक गरेका हुन् । यसले उनीहरूलाई बैंकिङ सेवा पु¥याउने मात्र नभएर विदेशबाट बैंकमा पैसा पठाउन समेत सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad