prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

सेयरधनीको बैंक खातामा सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश 

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

बैंकले गत चैत १७ गते सम्पन्न बैंकको १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ८.५३४ प्रतिशत बोनश सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

९ जेठ २०८०, मंगलवार १५:२८ बजे प्रकाशित

NTA long ad
stcnepal long ad