stcnepal long ad
ime life insurance
national life
global ime bank long

नबिल बैंकले कर्णाली प्रदेशलाई पीसीआरका लागि वित्तीय सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । कोरोना भाइरस परिक्षणका लागि नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई आफ्नो अस्पतालमा एक थान पिसिआर मेसिनका लागि वित्तीय सहयोग गरेको छ ।

नबिल बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरको हो ।

कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतमा एक थान पिसिआर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २८ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

 

IME Lifesidebar
kumari