citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

जेष्ठ १५ देखि १८ गतेसम्म प्रभु बैंकका सबै सेवा बन्द हुने, यस्तो छ कारण

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार

काठमाडौं । जेठ १५ गतेदेखि १८ गतेसम्म प्रभु बैंकका सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन् । बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर जेठ १५ गते साँझ ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण सेवाहरु बन्द रहने जानकारी दिएको हो ।

कोर बैंकिंग सिस्टम माइग्रेसनका लागि सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ । बैंकले सेवा ग्राहीमा पर्न जाने असुविधा प्रति क्षमा समेत मागेको छ ।

gold
himalayan life insurance long ad
kumari bank