stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मुक्तिनाथ क्यापिटलको सिईओमा जोशी नियुक्ति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन । बिहीबार जोशीलाई मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लबाट पदभार ग्रहण गराएका थिए ।

जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । जोशीले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशक भन्दा बढी अनुभव रहेको छ ।

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटल लिमिटेडले DMAT, PMS, Share Register, Issue Management, Underwriting, Advisory लगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari