sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

माछापुच्छ्रे बैंकको नाफा थोरै संकुचित हुँदा इपीएस कति ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख ३१ गते बुधबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद नाफा ५.९६% ले घटेर १ अर्ब १६ करोड ६८ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकले १ अर्ब २४ करोड ८ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता, चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ८०.८२% ले घटेर १८ करोड ८२ लाख १७ हजार रुपैयाँमा आएको छ । प्रतिसेयर आम्दानी वार्षिक १८ रुपैयाँ ३९ पैसा छ । खुद ब्याज आम्दानी १६.८०% र सञ्चालन नाफा ४.४३% ले बढेको छ ।

gold
kumari bank
nawakantipur long