stcnepal long ad
ime life insurance
national life
global ime bank long

घरबाटै कोरोना बीमा गर्न सकिने, प्रभु पेले ल्यायो यस्तो सुविधा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १६ गते मंगलबार 

काठमाडौं । अब घरबाटै कोराना भाइरस(कोभिड १९) बीमा गर्न सकिने भएको छ । डिजिटल प्रविधि प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गर्दै उक्त सुविधा ल्याएको हो ।

ग्राहकलाई बीमा शुल्क भुक्तानीमा थप सहज हुने गरि प्रभु पे  मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेकाे हाे । यससँगै, बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट मोबाईलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् ।

उनीहरुले तीन सय रुपैयाँबाट शुरु हुने कोरोना भाइरस बीमा लेख खरिद गर्न सक्नेछन् । साथै, सम्भावित सङ्क्रमणबाट ५० हजार वा एक लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पाउने छन् ।

IME Lifesidebar
kumari