stcnepal long ad
ime life insurance
global ime bank long

प्रभु बैंकका आज मिति २०७७ वैशाख १४ गते खुल्ने शाखाहरु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार 

काठमाडौं । प्रभु  बैंकले  लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

आज वैशाख १४ गते बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोही अनुसार  बैंकले आफ्नो देशभर रहेका शाखा कार्यालय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । यी हुन् आज कारोबार खुला रहने शाखाहरु

prabhu mahalaxmi
kumari