citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कृषि विकास बैंककाे व्याजदरमा तीन प्रतिशत सहुलियत

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकले कोरोना भाइरसका कारण ऋणीहरूलाई समस्या परेको भन्दै कर्जामा तीन प्रतिशत सहुलियत दिएको छ ।

बैंकले पछिल्लो समय कर्जा लगानी ११ प्रतिशत बनाएको थियो । लकडाउनका बेला ऋणीहरू समस्यामा परेकाले ३ प्रतिशत घटाएर ९ प्रतिशतमा ब्याजदर झारेको बैंकका प्रवक्ता हिमलाल पौड्यालले बताए ।

नयाँ तथा पुराना ऋणीहरूलाई कोरोनाको महामारी फैलिएसँगै समस्या नपर्योस भनेर सहुलियत प्रदान गर्ने भएको हो ।

हाल बैंकका एक लाख ४५ हजार ऋणीलाई एक खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने एक खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ ।

                             

gold
himalayan life insurance long ad
kumari bank