एनआइसी एसिया बैंकका सातै प्रदेशमा आज वैशाख ९ गते देखि १२ गतेसम्मकुन–कुन शाखाबाट कारोबार हुन्छ ? (सूचनासहित)

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार
काठमाडौं । एनआइसी एसिया बैंकले आज वैशाख ९ गते ९ गते देखि १२ गतेसम्म देशका सातै प्रदेशका विभिन्न ठाउँका शाखाहरु खोलेर कारोबारलाई निरन्तरता दिने भएको छ ।
देशकै सबैभन्दा धेरै शाखा सञ्जाल भएको एनआइसी एसिया र्बैंकले सातै प्रदेशबाट सेवा दिने भएको हो । आज वैशाख ९ गते देखि १२ गतेसम्म देशका सातै प्रदेशका विभिन्न ठाउँका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने बैंकले जनाएको छ । प्रत्येक शाखामा उपस्थित हुने कर्मचारीहरुको नाम र फोन नम्बर समेत राखेर बैंकले सूचना प्रकाशित गरेको छ । सातै प्रदेशका कुन–कुन शाखा खुल्छन्, हेर्नुहोस्