1.5K
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपीकृष्ण भण्डारी नियुक्त भएका छन् ।
कम्पनीले रिक्त रहेको कम्पनी सचिव पदमा भण्डारीलाई नियुक्त गरेको बैंकले जनाएको छ । भण्डारीले आजदेखि पदबहाली गरेका छन् ।