citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एभरेष्ट बैंकले सार्वजनिक गर्यो बि.सं २०७७ को ई-क्यालेन्डर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौँ । एभरेष्ट बैंकले बि.सं २०७७ को ई-क्यालेन्डर सार्वजनिक गरेको छ ।

हालविश्व भरी फैलिएको कोविड–१९ को विशम परिस्थितीलाई ध्यानमा राखी एभरेष्ट बैंकले आफ्नो ई-क्यालेन्डर सार्वजनिक गरेको छ ।

कोविड-१९ को माहामारीको रोकथाम पश्चात मात्र बैंकले आफ्नो प्रिन्ट गरेको क्यालेन्डर वितरण गर्ने जनाएको छ । नयाँवर्षको ई-क्यालेन्डर ‘मन्दिरको शहरः हाम्रो सम्पदा, हाम्रो धरोहर, हाम्रो पहिचान’ को मुख्य विषय अन्तर्गत सार्वजनिक गरीएको हो ।
हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन् ।

बैंकको ९५ शाखाहरु, ३१ राजश्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा रहेका छन् ।

gold
kumari bank