stcnepal long ad
ime life insurance
global ime bank long

राष्ट्रिय वाणिज्य बैंकको सीईओ  दोश्रो कार्यकालका लागि  पदबहाली गरे

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा किरणकुमार श्रेष्ठले अर्को एक कार्यकालका लागि आज पद वहाली गरेका छन् ।

सीईओ श्रेष्ठलाई सञ्चालक समितिले चैत २९ गतेदेखि लागु हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त गर्ने निर्णय यसअघि नै गरेको थियो ।

सीईओ पदमा पदबहाली गर्दै आज उनले बैंकको आव २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरे । बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari