stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई अन्नपूर्ण केबल कारको टिकट खरिदमा छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबल कारको टिकट खरिदमा प्रतिशत छुट हुने भएको छ ।

बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबल कार प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड क्धष्उभ तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

 

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

पर्यटकीयनगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रालिले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari