stcnepal long ad
global ime bank long

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्मको छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत Purple Haze Restro and Garden,एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत,Mitho Restaurant and Thakali Kitchen,  विर्तामोडमा १०%, Nobel Hotel and Swimming Complex Pvt. Ltd. इमाडोलमा १० प्रतिशत,Meeting Point Restaurant & Bar, विर्तामोडमा ५ प्रतिशत,  Hotel Earth Light Pvt. Ltd, सौरहा, चितवनमा २० प्रतिशत, Meeting Point Restaurant & Bar, , इमाडोलमा १०% तथा Solmari Restro & Meeting Pvt. Ltd  इमाडोलमा १५ प्रतिशतको छुट पाउनेछन् ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्तर्गत : Medicity Pharmacy,  विर्तामोडमा १०%, Ramjanaki Hospital Pvt. Ltd.,, जनकपुरमा १५% तथाक, इमाडोलमा २५ प्रतिशतको छुटको व्यवस्था रहेको छ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५% छुट पाउनु हुनेछ । जिमरफिटनेस सेन्टर अन्तर्गत Shapes Fitness Gym, ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशतसम्मको छुट रहेको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

IME Lifesidebar
kumari