citizens life insurance long ad
stcnepal long ad

कामना सेवा विकास बैंकद्वारा नेपालमै पहिलो पटक मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा आज पौष २४ गते, वडा नं ५ का वडा अध्यक्ष शिव प्रसाद कडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सु–सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधि ज्यूहरु, स्थानिय महानुभावहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

IME Life
kumari