stcnepal long ad
global ime bank long

नेपाल बंगलादेश बैंकमा अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बंगलादेश बैंक लि.ले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने सुविधा ल्याएको छ। यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np मा अनलाइनFixed Deposit मा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दति खाता खोल्न सक्ने छन्। बैंकले यो योजना विशेषगरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरुका लागि ल्याएको जनाएको छ।

यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दति खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ। हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको जनाएको छ।

IME Lifesidebar
kumari