citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा बैंकको संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । यसमा, सानिमाकै संस्थापक सेयरधनीले न्यूतम २२० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज मंसिर १७ गते को ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long