citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंकको संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । यसमा, सानिमाकै संस्थापक सेयरधनीले न्यूतम २२० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज मंसिर १७ गते को ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

IME Life
kumari