stcnepal long ad
global ime bank long

नेपाल बंगलादेश बैंकका अध्यक्ष शकिबद्वारा सपथ ग्रहण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बंगलादेश बैंक लि।को साधारण सभाबाट हालै अध्यक्षमा पुनः चयन भएका एआरएम नजमुस शकिबले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

अध्यक्ष शकिबले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक तथा नेपाल बंलादेश बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।

नवनिर्वाचित सञ्चालक समितिको बैठकबाट आगामी चार वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष शकिबलाई नै बैंकको अध्यक्ष चयन गरेको थियो।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको जनाएको छ।

IME Lifesidebar
kumari