sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनएमबि बैंकले घोषणा गर्यो लाभांश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १५.८ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ ।  बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.३ प्रतिशतनगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

prabhu bank
nawakantipur long