citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनएमबि बैंकले घोषणा गर्यो लाभांश

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १५.८ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ ।  बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.३ प्रतिशतनगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long