citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मेगा बैंकको कपिलवस्तुको चन्द्रौटामा नयाँ शाखा विस्तार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरेको हो ।

यस शाखा संचालनमा आएसँगै मेगा बैंकको २०१ शाखा कार्यालय पुगेको छ । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

himalayan life insurance
igi long