sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

मेगा बैंकको कपिलवस्तुको चन्द्रौटामा नयाँ शाखा विस्तार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरेको हो ।

यस शाखा संचालनमा आएसँगै मेगा बैंकको २०१ शाखा कार्यालय पुगेको छ । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

gold
prabhu bank
nawakantipur long