citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बैंक अफ काठमाण्डूको लाभांश प्रस्ताव

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

himalayan life insurance
igi long