citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सेञ्चुरी कमर्सियल बैंक र अपि पावर कम्पनी साधारण सभा स्थगित

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं । सरकारको निर्देशन बमोजिम दुई कम्पनीको साधारण सभा स्थगित गरिएको भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको रुपमा फैलिएकोले  सरकारको निर्देशन बमोजिम सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अपि पावर कम्पनी लिमिटेडको साधारण सभा स्थगित गरिएको हो ।

अपि पावर कम्पनीले चैत ७ गते कार्की ब्यांक्वेट, माइतीघरमा बोनस शेयर वितरण गर्ने र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको थियो  । त्यस्तै, सेञ्चुरीले पनि लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते साधारण सभा  बोलाएको थियो ।

gold
himalayan life insurance long ad