stcnepal long ad
himalayan life insurance long ad

नेपाल बैंकको श्री मैत्री समाज नेपाललाई आर्थिक सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  काभ्रेको धुलिखेल स्थित सञ्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागि २० थान ए ग्रेडको अन्तरबिन्दु ब्रेल स्लेट नेपाल बैंक लिमिटेडले उपलब्ध गराएको छ ।

नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रुपैयाँ बराबरको उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।