sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

कृषि विकास बैंकको ५४ लाख ९ हजार कित्ता बोनस सेयर सूचीकृत

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल सोमबार,३ चैत्र २०७६
काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कृषि विकास बैंकको ५४ लाख ९ हजार ३१७.२७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
हाल यस बैंकको पुँजी १४ अर्ब ९८ करोड रहेको छ । बोनस वितरण पछि पुँजी १५ अर्ब ३१ करोड भन्दा धेरै हुनेछ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
gold
kumari bank
nawakantipur long