काठमाडौं । लुम्बिनी विकास बैंकको रिक्त संचालकमा केशव खतिवडा नियुक्त भएका छन् ।
खतिवडालाई कम्पनीको फागुन २९ गतेको सञ्चालक समितिको बैठकमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
खतिवडाले समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेछन ।