citizens life insurance long ad
stcnepal long ad

अनलाइन भुक्तानी गर्दा १० प्रतिशत छुट र क्यास ब्याक एनएमबि बैंकका ग्राहकले पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फुडमान्डु लगायतका स्टोरहरुसँग एनएमबि बैंकले सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई सुविधा दिने हेतुले उक्त स्टोरहरुसँग सम्झौता गरेको हो । बैंकले ती स्टोरहरुमा सामान किन्दा विद्युतीय भुक्तानी गरी सामान खरिद गरेमा १० प्रतिशत सम्म छुट पाइने क्यासब्याक योजना ल्याएको जानकारी गराएको हो ।

बैंंकका अनुसार अब कर्मचारी र ग्राहकहरूले घरमै बसेर खानाका साथै विभिन्न आवश्यक सामाग्रीका फुडमान्डु, स्टपग्रयाब, ग्यापु र किरानाबाट अनलाइन अर्डर गर्दा बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

IME Life
kumari