stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गंगालाल हृदय रोग केन्द्रमा हिमालयन बैंकको काउन्टर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

हिमालयन बैंकले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गत शुक्रबारदेखि काठमाडौं बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ ।
उक्त विस्तारित काउन्टरको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहकाबीच संयुक्त रूपमा गरेका थिए । उक्त समारोहमा महाराजगन्ज शाखाका प्रमुख अभयबहादुर शाहा, बैंकका तथा अस्पातालका कार्मचारीहरुको उपस्थिति रहेको हिमालयन बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari