citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हितग्राही खाता नविकरण गर्न एनएमबि क्यापिटलद्धारा आग्रह

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । हितग्राही खाताधनीहरुलाई एनएमबि क्यापिटल लिमिटेडले डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटल र एनएमबि बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत डिम्याट खाता खालेका हितग्राही खाताधनीलाई आर्थिक वर्ष २०७७/०७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन आग्रह गरेको हो ।

हितग्राही खाताधनीहरुले अगामी साउन १५ गतेभित्र ई सेवा, खल्ती, प्रभु पे, आइएमई पे र कनेक्ट आइपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधिभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने समेत क्यापिटलले जनाएको छ ।

साथै, हितग्राही खातामा एनएमबि बैंकको बैंक खाता नम्बर राखेका सम्पूर्ण हितग्राही खातावालहरुको हितग्राही खाता स्वत नविकरण हुन जनाएको छ ।

himalayan life insurance
igi long